६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित

काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा गान्धी परिवारको सदस्य प्रियङ्का गान्धीले अत्यधिक मतद्वारा केरलाक‍‍ो वायनाड सिटमा विजयी हुनुभएको छ। भरखरै सम्पन्न मतगणनाबाट हात चुनाबचिन्ह रहेको उहाँले ६ लाख २२ हजार ३३८ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्दी भारतीय जनता पार्टीको नब्या हरिदासले १ लाख ९ हजार ९३९ मत प्राप्त गर्नुभयो ।…