२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किरात याक्थुङ चुम्लुङ, बेल्जियमले सिसेक्वा तङनाम मनायो ।



काठमाडौं, किरात याक्थुङ चुम्लुङ बेल्जियम शाखाले किरातीहरुको महान चाड सिसेक्वा तङनाम, साउने संक्रान्ती २०८१ भव्यतापूर्वक मनाएको छ ।

किरात याक्थुङ चुम्लुङ बेल्जियम शाखाको अध्यक्ष बदन योङहाङको अनुसार आन्टर्वप बेल्जियममा किरात याक्थुङ चुम्लुङ बेल्जियम र किरात याक्थुङ चुम्लुङ जर्मनीको संयुक्त आयोजनामा विभिन्न कार्यक्रमसहित शुभकामना आदानप्रदान गरियो ।

उहाँको अनुसार सो अवसरमा फ्रेन्डसिप फुटबल, च्याब्रुङ नाच, धाननाँच, हाक्प्पारे र ताप्के  प्रदर्शन  गरिएको थियो ।

कियाचु बेल्जियमको अध्यक्ष बदन योङहाङको अध्यक्षतामा संचालित सो कार्यक्रममा प्रमुख अतिथि  बेनेलक्सका  महामहिम नेपाली राजदुत गेहेन्द्रराज भन्डारी, विशिष्ट अतिथीमा जर्मनीका फेदाङ्मा  हिमाल सुब्बा र बिशेष अतिथिमा एनआरएन बेल्जियमका अध्यक्ष सीता साप्कोटा र नेपाल आदिवासीजनजाति संघ बल्जियमका अध्यक्ष वीरमान मगर हुनुन्थ्यो । पेमावती लिम्बूले स्वागत मन्तव्य गर्नुभएको सो  कार्यक्रम व्यवस्थापन मोहन कुरुम्बाङलेगर्नुभएको थियो ।

सबै जातिय संस्थाको अध्यक्षहरु प्रतिनिधि  रहेकाे सो कार्यक्रम कियाचु बेल्जियमका सचिव कला इधिङ्गोले सन्चालन गर्नु भएको थियोे ।  फुटबलमा भने एनएफसि डर्ने प्रथम र कोभिड-१९ दोश्रो हुंदा च्याब्रुङ, धाननाँच र हाक्पारेमा बेल्जियम र जर्मनीको तीन सय पचासबढि सहभागी हुनुहुन्थ्यो ।

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : ५६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक