१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किराँत याक्थुङ चुम्लुङ बुशान कोरियामा तेइस सदस्यिय कार्यसमिती निर्वाचित



काठमाडौं,याक्थुङ चुम्लुङ बुशान शाखा द कोरियाको पाँचौ अधिवेशन बाट  प्रताप ईधिङ्गाे लिम्बूको अध्यक्षतामा २३ सदस्यिय समिति निर्वाचित भएको छ । कोरियाबाट योङहाङ समाजको अध्यक्ष सरोज योङहाङको अनुसार योङहाङ सन्तोष उपाध्यक्ष र नव निर्वाचित कार्यसमितीका पदाधिकारीज्युहरू यसप्रकार हुनुहुन्छ ।
अध्यक्ष – प्रताप ईधिङ्गो,ब. उपाध्यक्ष – अर्जुन सुब्बा,म. उपाध्यक्ष – बिमन्ता लिम्बु,उपाध्यक्षहरु-सन्तोस योङहाङ, ज्ञानेन्द्र बेघा, मनिराज तेयुङ,सचिब गोपाल चेम्जोङ,सह- सचिब अबिल चेम्जोङ,शुनिता लिम्बु (सेर्मा),कोषाध्यक्ष श्री चेम्जोङ,सह- कोषाध्यक्ष  मोहन सिंह ईधिड्गो हुनुहुन्छ ।
सदस्यहरुमा भने क्रमश:दिप लिम्बू, प्रदिप लिम्बु, बिनिता सेनेहाङ, श्याम लिम्बु, बिक्रम लिम्बु, शुरेन शेर्मा, प्रदिप हुक्पा चोङ्वाङ, मणि लिम्बु, निरा फागो, एल. बी. योङ्हाङ,  छत्र निङ्लेखु र प्रसान्त निङ्लेखु हुनुहुन्छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ७ : ०६ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको