२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशनबाट  २७ सदस्यिय कार्यसमिति चयन



काठमाडौं, किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशन हालै सम्पन्न भएको छ । सो अधिवेशनबाट  २७ सदस्यिय कार्यसमिति चयन भएको छ ।
अध्यक्षमा बिनोद साउदेन, बरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा, उपाध्यक्षहरुमा क्रमश: दुर्गा चेम्जोङ, बिराज एक्तेन, रमेस लक्सम, सरोज योङहाङ, बिरेन लिङदेन र माङसालुङमा तुम्बापो निर्वाचित हुनुभएको छ ।
महासचिबमा हर्क सुब्बा चेम्जोङ, सचिबमा डी बी योङहाङ, सहसचिबमा उत्तम कुमार लिम्बु र कोषाध्यक्षमा बिरेन खेवा लिम्बु र सह कोषाध्यक्षमा राजन साउदेन निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा समिर योङहाङ, मणि संयङ लिम्बु, रण बहादुर आङदेम्बे, सागर खजुम, रूपेस पालुङवा, चन्द्र लिम्बु, श्रेहाङ ईधिङगो, धिरेन लिङज्याङ, बुद्धि वल लिम्बु, प्रकास सौदेन, दिल कुमार लिम्बु,रिस्ता सौदेन, सिर्जना नेम्बाङ र रचना साउदेन निर्वाचित हुनुभएको बताइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : ०१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक