४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशनबाट  २७ सदस्यिय कार्यसमिति चयन



काठमाडौं, किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशन हालै सम्पन्न भएको छ । सो अधिवेशनबाट  २७ सदस्यिय कार्यसमिति चयन भएको छ ।
अध्यक्षमा बिनोद साउदेन, बरिष्ठ उपाध्यक्षमा मनोज मादेम्बा, उपाध्यक्षहरुमा क्रमश: दुर्गा चेम्जोङ, बिराज एक्तेन, रमेस लक्सम, सरोज योङहाङ, बिरेन लिङदेन र माङसालुङमा तुम्बापो निर्वाचित हुनुभएको छ ।
महासचिबमा हर्क सुब्बा चेम्जोङ, सचिबमा डी बी योङहाङ, सहसचिबमा उत्तम कुमार लिम्बु र कोषाध्यक्षमा बिरेन खेवा लिम्बु र सह कोषाध्यक्षमा राजन साउदेन निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा समिर योङहाङ, मणि संयङ लिम्बु, रण बहादुर आङदेम्बे, सागर खजुम, रूपेस पालुङवा, चन्द्र लिम्बु, श्रेहाङ ईधिङगो, धिरेन लिङज्याङ, बुद्धि वल लिम्बु, प्रकास सौदेन, दिल कुमार लिम्बु,रिस्ता सौदेन, सिर्जना नेम्बाङ र रचना साउदेन निर्वाचित हुनुभएको बताइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ६ : ०१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज