६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टर्की भूकम्पमा मृतकको संख्या २४ हजार नाघ्याे

काठमाडौं ,गत साेमबार टर्की र सिरियामा आएको ७.८ म्याग्निच्यूडकाे विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेकाे संख्या चौविस हजार नाघेको छ।भूकम्पबाट टर्कीमा २१,२१३ जनाको मृत्यु भएको र ७७,११३ जना घाइते भएको टर्किस प्रकाेप उद्धार समितिले जनाएकाे छ। उता सिरियामा भने २,१६६ जनाकाे मृत्युु भएकाे सिरियाली समाचार संस्थाले जनाएको छ।सिरियामा २,३२६ बढी घाइते भएकाे बताइएको छ। टर्कीको हाटे…