२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

संसारकै ठूलाे ज्वालामुखी माेनालाेवा ३८ वर्षपछि विष्फाेटन



हवाई अमेरिका,संसारकै सबैभन्दा ठूलाे ज्वालामुखी मौनालाेवा ३८ वर्षपछि विष्फाेटन भएर यतिबेला अमेरिकाकाे हवाई टापु ज्वालामुखी अवलाेकन गर्नजाने आन्तरिक पर्यटकहरूकाे कारण खचाखच भरिएकाे छ।

हवाइकाे मौनालाेवा ज्वालामुखि विगत ३८ वर्षदेखि निष्क्रिय रहेकाेमा विगत केही दिनदेखि लगातार सक्रिय बनेकाे छ। उम्लिरहेकाे लाभा र धुवा र खरानी लगातार ओकलीरहेकाे याे संसारकै ठूलाे ज्वालामुखी हेर्नलाई संसारभरिका दर्शकहरुकाे आगमन हवाइमा भएकाे जनाइएकाे छ।

मानवबस्तीभन्दा टाढा रहेकाे ४.५ माइललामाे लाभानदि हेर्न र अवलाेकन गर्न अहिले हवाईमा १७,००० भन्दा बढिकारहरुकाे ताती लागेकाे बताइएकाे छ।

हवाइबासीहरु मौनालाेवालाई ज्वालामुखीकाे देवि म्याडम पेलेकाे रुपमा मान्छन् र हवाइटापुकाे निर्माताकाे रुपमा सम्मान गर्ने गर्दछन्।यहि सम्मानकाे कारण साे लाभामा कुनै पनि वस्तु फ्याक्न प्रतिबन्ध लगाइएकाे छ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १ : ३५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक