६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

संसारकै ठूलाे ज्वालामुखी माेनालाेवा ३८ वर्षपछि विष्फाेटन



हवाई अमेरिका,संसारकै सबैभन्दा ठूलाे ज्वालामुखी मौनालाेवा ३८ वर्षपछि विष्फाेटन भएर यतिबेला अमेरिकाकाे हवाई टापु ज्वालामुखी अवलाेकन गर्नजाने आन्तरिक पर्यटकहरूकाे कारण खचाखच भरिएकाे छ।

हवाइकाे मौनालाेवा ज्वालामुखि विगत ३८ वर्षदेखि निष्क्रिय रहेकाेमा विगत केही दिनदेखि लगातार सक्रिय बनेकाे छ। उम्लिरहेकाे लाभा र धुवा र खरानी लगातार ओकलीरहेकाे याे संसारकै ठूलाे ज्वालामुखी हेर्नलाई संसारभरिका दर्शकहरुकाे आगमन हवाइमा भएकाे जनाइएकाे छ।

मानवबस्तीभन्दा टाढा रहेकाे ४.५ माइललामाे लाभानदि हेर्न र अवलाेकन गर्न अहिले हवाईमा १७,००० भन्दा बढिकारहरुकाे ताती लागेकाे बताइएकाे छ।

हवाइबासीहरु मौनालाेवालाई ज्वालामुखीकाे देवि म्याडम पेलेकाे रुपमा मान्छन् र हवाइटापुकाे निर्माताकाे रुपमा सम्मान गर्ने गर्दछन्।यहि सम्मानकाे कारण साे लाभामा कुनै पनि वस्तु फ्याक्न प्रतिबन्ध लगाइएकाे छ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  १ : ३५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज