१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रुस युक्रेन युद्धकाे कहर:युराेपमा महंगी २५०% ले बढ्याे



काठमाडौं ,रुस युुक्रेन युद्धको कैयौं महिना बितिसक्दा पनि राेकिने छाँट देखिएकाे छैन।अमेरिका लगायत नाटाेकाे हातहतियार सहयाेगमा युक्रेनले डटेर रुसको मुकाविला गरिरहेकाे याे युद्धमा कराेडाैं मानिसहरू बिशेष गरि रुसी र युक्रेनी प्रभावित हुनुकाे साथै विश्वभर युद्धको प्रभाव देखिएकाे छ।

युराेपमा याे युद्धको कारण महंगी अढाइ गुणा अर्थात २५० प्रतिशतले बढेको छ। हाल ब्रसेल्समा बस्तै आउनुभएको पाँचथरका समाजसेवी पदम याेङहाङकाे अनुसार बेल्जियममा सबैभन्दा महंगी बढेको छ।पहिले ८३ युराेमा पाइने सामान अहिले २७४ युराे पर्छ।

उहाँको अनुसार २५ युराेमा पाइने चामल अहिले ५९ युराे पर्छ।३ युराे पर्ने चिकन अहिले ५ युराे पर्छ भने ६ युराे पर्ने स्टेला बियर ९ युराे पर्न थालेकाे छ।

पूर्व पन्चमी हाल हिलिहाङ गाविस उपाध्यक्ष तथा राजनीतिज्ञ पदम याेङहाङ विगत दुई दशकदेखि बेल्जियम बस्दैआउनु भएकाे छ।उहाँको अनुसार ८२१ युराे मासिक तिरिने फ्ल्याट अहिले बढेेर ९५९ युराे पुगेकाे छ।”महँगी अनुसारको तलबभने वृद्धि भएकाे छैन् ,१६०० युराे कमाइ हुनेहरूलाई अहिले १९०० युराेसम्म दिइन्छ जुन महँगी अनुसारको जिवननिर्वाहमा कठिनाई सामना गर्नु परेकाे छ,पुग्दैन।”

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ८ : ४५ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको