२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हटाइए संलिसाम साउदीका अध्यक्ष बसन्त माबाे,फियाक कार्यवाहक अध्यक्ष



साउदी अरब,संघिय लिम्बुवान सामाजिक मन्च साउदी अरबका अध्यक्ष वसन्त चेन्जी माबाेलाई संघिय कार्यसमिति काठमाडौंले कार्वाही गरेर साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेपछि संलिसाम साउदी अरबले वरिष्ठ  उपाध्य्यक्ष लाेकेन्द्र फियाकलाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी दिएकाे छ।

संलिसाम साउदी अरबले विज्ञप्तिमार्फत संघिय कार्यसमितिको कार्वाहीलाई वास्ता नगरेपनि विधि र पद्धतिअनुसार वरिष्ठ उपाध्यक्ष फियाकलाई कार्यवाहक अध्यक्षकाे जिम्मेवारी ताेकिएकाे महासचिव सुमनद्वारा जानकारी गराइएको छ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १० : ३६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक