१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

दार्चुलामा पिडित महरा परिवारलाई भारतीय पक्षबाट रु १६ लाख क्षतिपूर्ती दिने



काठमाडाै,कुनै सुचना नै नगरिकन नेपाल भारतकाे अन्तर्राष्ट्रिय सिमाना नजिकै भारतिय पक्षले विष्फाेटन गराउँदा उछिट्टिएकाे ढुङ्गाेकाे कारण मृत्यु भएकाे बालककाे सम्बन्धमा भारतिय पक्षले आफ्नाे गल्ति स्विकारेकाे छ। तावाघाट लिपुलेख सडक निर्माण गरिरहेकाे भारतिय निर्माण कम्पनि गर्ग एन्ड गर्ग कम्पनीले बालक पवन महराकाे मृत्युमा आफ्नाे गल्ती स्विकार्दै महरा परिवारलाई भारु १० लाख क्षतिपूर्ती दिनेभएकाे छ।

हिजाे शनिवार भारतकाे धार्चुलास्थित एसडिएम कार्यालयमा पिडित महरा परिवारसँग छलफल भएकाे थियाे। छलफलमा कम्पनीकाे प्रतिनिधीले आफ्नाे गल्ति स्विकार्दै भारु दश लाख दिने सहमती बनेकाे ब्यास गाँउपालिकाकाे अध्यक्ष मङ्गलसिह् धामीले बताए।

पिडित हिक्मत बाेहाेराकाे चार सन्तानलाई बाह्र कक्षासम्म पढाइदिने तथा परिवारकाे एकजनालाई कम्पनीमा राेजगारी दिने प्रस्तावमा हिक्मत बाेहाेराले नगद क्षतिपूर्तीी मागेपछि भारतिय पक्षले भारु दशलाख दिने भएकाे हाे।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १२ : ५२ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको