२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रियङ्का गान्धीक‍ो केरलको वायनाड सिटमा चारलाख मतान्तरद्वारा जित



काठमाडौं, हालै सम्पन्न ल‍‍ोकसभा उपनिर्वाचनमा भारतीय राष्ट्रिय काङ्ग्रेसको महासचिव तथा गान्धी परिवारको सदस्य प्रियङ्का गान्धीले अत्यधिक मतद्वारा केरलाक‍‍ो वायनाड सिटमा विजयी हुनुभएको छ।

भरखरै सम्पन्न मतगणनाबाट हात चुनाबचिन्ह रहेको उहाँले ६ लाख २२ हजार ३३८ मत प्राप्त गर्दा उहाँको निकटतम प्रतिद्वन्दी भारतीय जनता पार्टीको नब्या हरिदासले १ लाख ९ हजार ९३९ मत प्राप्त गर्नुभयो । उहाँहरुको मतान्तर ५ लाख १२ हजार ३९९ रह्यो ।

उता महाराष्ट्रको नान्देड लोकसभा सिटमा काङ्ग्रेसकै रविन्द्र चवन १ हजार ४५७ मतको  झिनो मतान्तरले विजयी हुनुभयो । उहाँले ५ लाख ८६ हजार ७८८ मत प्राप्त गर्दा भाजपाक‍‍ो डा. सन्तुकरावले ५ लाख ८५ हजार ३३१ मत प्राप्त गर्नुभयो ।

यो जितसँगै अब ल‍ोकसभामा काङ्ग्रेसको १०२ सिट पुगेको छ।

उता झारखण्ड विधानसभा निर्वाचनमा काङ्ग्रेसकै नेतृत्वको इण्डिया गठबन्धनले जित हासिल गरेको छ। इण्डिया गठबन्धनले ८१ सिट रहेको विधानसभामा ५६ सिट जित्दा भाजपाको एनडिएले २५ सिट जित्यो । बहुमतको लागि ४१ सिट आवश्यक थियो

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १० : ३१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक