१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कियाचु बेल्जियमले येले तङ्बे मनायाे,सहभागीले काेशी प्रदेशकाे विराेध गरे



बेल्जियम,किराँत याक्थुङ चुम्लुङ बेल्जियम शाखाले येले तङ्बेकाे अवसर पारेर हालै ब्रसेल्समा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम आयाेजना गरेकाे छ। युराेपमा रहेका लिम्बुहरुकाे उल्लेख्य उपस्थिति रहेकाे साे कार्यक्रमकाे अध्यक्षता पाँचथरका पदमप्रसाद याेङहाङ(बदन) ले गर्नुभएको थियाे।

परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बाेधन गर्नुहुदै अध्यक्ष याेङहाङले सहभागीहरुलाई हार्दिक धन्यवाद तथा शुभेच्छा प्रदान गर्नुभयाे । धाननाच,च्याब्रुङ नाच जस्ता विभिन्न सांस्कृतिक कार्यक्रम राखिएको साे कार्यक्रममा सहभागीहरुले काेशी नामाकरणकाे विराेध गर्दै पहिचानकाे आधारमा प्रदेशकाे नामाकरण गरिनुपर्नेमा जाेड दिए।

पुरै भिडियाे हेर्न लिङ्क थिच्नुहाेला ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ५५ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत