६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कियाचु बेल्जियमले येले तङ्बे मनायाे,सहभागीले काेशी प्रदेशकाे विराेध गरे



बेल्जियम,किराँत याक्थुङ चुम्लुङ बेल्जियम शाखाले येले तङ्बेकाे अवसर पारेर हालै ब्रसेल्समा शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रम आयाेजना गरेकाे छ। युराेपमा रहेका लिम्बुहरुकाे उल्लेख्य उपस्थिति रहेकाे साे कार्यक्रमकाे अध्यक्षता पाँचथरका पदमप्रसाद याेङहाङ(बदन) ले गर्नुभएको थियाे।

परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बाेधन गर्नुहुदै अध्यक्ष याेङहाङले सहभागीहरुलाई हार्दिक धन्यवाद तथा शुभेच्छा प्रदान गर्नुभयाे । धाननाच,च्याब्रुङ नाच जस्ता विभिन्न सांस्कृतिक कार्यक्रम राखिएको साे कार्यक्रममा सहभागीहरुले काेशी नामाकरणकाे विराेध गर्दै पहिचानकाे आधारमा प्रदेशकाे नामाकरण गरिनुपर्नेमा जाेड दिए।

पुरै भिडियाे हेर्न लिङ्क थिच्नुहाेला ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ८ : ५५ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज