१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कियाचु बेल्जियमकाे अध्यक्षमा पाँचथरका बदन याेङहाङ निर्वाचित



ब्रसेल्स,बेल्जियममा सम्पन्न किरात याक्थुङ चुम्लुङ बेल्जियमकाे प्रथम अधिवेशनले पाँचथरका बदन याेङहाङकाे अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ।

उपाध्यक्षमा पेमा इधिङ्गाे लिम्बू ,सचिवमा कला इधिङ्गाे लिम्बू ,काेषाध्यक्षमा माेहन कुरुम्वाङ(सविन) र सदस्यहरुमा बलबहादुर सेनेहाङ,कविता लिङ्दम र धनु कन्दङ्बा निर्वाचित हुनुभएको छ।

जनजाति महासंघ बेल्जियमकाे अध्यक्ष वीरमान घर्ती प्रमुख अतिथी रहनुभएकाे साे कार्यक्रममा विशेष अतिथि एनआरएन ए बेल्जियमका उपाध्यक्ष लाेकेन ढकाल हुनुहुन्थ्यो ।उक्त अधिवेशनमा विभिन्न जातिय संस्थाहरुकाे प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिनुभएको थियाे।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : ०६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र