६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कियाचु बेल्जियमकाे अध्यक्षमा पाँचथरका बदन याेङहाङ निर्वाचित



ब्रसेल्स,बेल्जियममा सम्पन्न किरात याक्थुङ चुम्लुङ बेल्जियमकाे प्रथम अधिवेशनले पाँचथरका बदन याेङहाङकाे अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ।

उपाध्यक्षमा पेमा इधिङ्गाे लिम्बू ,सचिवमा कला इधिङ्गाे लिम्बू ,काेषाध्यक्षमा माेहन कुरुम्वाङ(सविन) र सदस्यहरुमा बलबहादुर सेनेहाङ,कविता लिङ्दम र धनु कन्दङ्बा निर्वाचित हुनुभएको छ।

जनजाति महासंघ बेल्जियमकाे अध्यक्ष वीरमान घर्ती प्रमुख अतिथी रहनुभएकाे साे कार्यक्रममा विशेष अतिथि एनआरएन ए बेल्जियमका उपाध्यक्ष लाेकेन ढकाल हुनुहुन्थ्यो ।उक्त अधिवेशनमा विभिन्न जातिय संस्थाहरुकाे प्रतिनिधिहरुले शुभकामना मन्तब्य दिनुभएको थियाे।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ५ : ०६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज