२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कियाचु बेल्जियमले पूर्वका बाढी पहिरोपिडीतहरुलाई रु १ लाख सहयोग



बेल्जियम,किराँत याक्थुङ चुम्लुङ बेल्जियम शाखाले प्रदेश १ का बाढी पहिरो पिडीतहरुको लागी नगद रु एक लाख सहयोग गरेको छ।

किराँत याक्थुङ चुम्लुङ बेल्जियम शाखाको प्रमुख तथा अध्यक्ष पाँचथरका पदम प्रसाद योङहाङ”बदन”ले हिलिहाङ डटकमलाई सो कुराको जानकारी दिनुभयो। हिलिहाङ डटकमसंग कुरा गर्दै अध्यक्ष योङहाङले उक्त सहयोग रकम किराँत याक्थुङ चुम्लुङ संघिय कार्यसमिती मार्फत उपलब्ध गराइने बताउनुभयो।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : १७ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक