१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बेल्जियम ब्रसेल्समा आतंककारी हमला,दुइजनाको निधन



ब्रसेल्स,बेल्जियमको ब्रसेल्सको प्लेस सेन्सेलेटमा गतराती आतंककारी हमला हुंदा दुईजना स्विडिस फुटबल समर्थकको निधन हुनुको साथै एकजना गम्भीर घाइते भएको बेल्जियम प्रहरीले जनाएको छ।

ब्रसेल्सबाट किरात याक्थुङ चुम्लुङ बेल्जियमका अध्यक्ष  पाँचथरका पदम योङहाङले बेल्जियम प्रहरीलाई उद्घृत गर्दै एकजना सुन्तला रंगको ज्याकेट लगाएको व्यक्तिले स्वचालित राइफल बोकेको र स्कुटरमा चढेर फरार भएको बताए।

सेतो हेलमेट लगाएको सो व्यक्तिले कारमा सवार दुइजना व्यक्तिलाई गोली प्रहार गरेकाे र यसअघि रंगशालाको गेटमा कसैलाई गोली हानेको बताइएको छ।

घटनापछि ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेको र फरार अभियुक्तलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ३ : ११ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र