६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतलाई १-०ले हराउँदै नेपाल फाईनलमा,भारतसँगको हारकाे श्रृङखला टुट्यो ।

रीता थाम्सुहाङ/काठमाडौं ,३१ भदौ ,केहीबेर अघि सम्पन्न साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा नेपाल चिरपरिचित प्रतिद्वन्दी भारतलाई १-० गाेलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेकाे छ। फाइनलमा बंगलादेशसंग भेट गराउन नेपाललाई जित दिलाउन पहिलो हाफको इन्जुरी समयमा रश्मि कुमारी घिसिङले गाेल गरिन्।याे सँगै नेपालले परम्परागत प्रतिद्वन्द्वी भारतसँगको हारकाे श्रृङखला टुङ्ग्याएकाे छ। यसअघि बंगलादेश भुटानलाई ८-०ले हराउदै फाइनल प्रवेश…