३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

श्रीलंकालाई उसकै घरमा आधा दर्जन गाेल हान्दै नेपाल U-17 काे फाइनलमा



नाेगेनहाङ लिम्बू /काठमाडौ ,२७ भदौ ,श्रीलंकामा जारी U-17 फुटबल प्रतियोगितामा नेपालले आयाेजक श्रीलंकालााई उसकै घरमा ६-० ले हराउँदै फाइनलमा भारतसँगको भेट पक्का गरेकाे छ।

श्रीलंकालाई सेमिफाइनलमा आधा दर्जन गाेल ठाेक्ने क्रममा कप्तान प्रशान्त लक्समले २२ओ मिनेटमा गाेल गर्दै अग्रता दिलाए  भने २३ओ मिनेटमा हरिशराज भट्ट,३१ओ मिनेटमा सुवाश बम,३८ओ मिनेटमा निराेज कार्की ,५१ओ मिनेटमा उमेश बुढाथोकी र ९० ओ मिनेटमा सिजल राईले गाेल गरे।

यसअघि  साफ महिला च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिमले श्रीलंकाली टिमलाई समान ६-० ल् हराएको थियाे।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ०० बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु