१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बंगलादेश भारतलाई ३-०ले हराउदै समुहविजेताबन्यो ।

वैदेशिक राेजगारीकाे लागि सुनकाेशी मेनपावर ,प्राे.नेत्र विक्रम याेङहाङ



नाेगेनहाङ लिम्बू /काठमाडौ ,२८भदौ ,काठमाडौंमा जारी छैठौं साफ महिला च्याम्पियनसिपकाे केहिबेर अघि सम्पन्न खेलमा उपाधी रक्षामा रहेकाे भारतलाई ३-० गाेलअन्तरले हराउँदै बंगलादेश समूहबिजेताकाे रुपमा सेमिफाइनलमा प्रवेश गरेर फाइनलप्रवेशकाे लागि भूटानसँगकाे भेट पक्का गरेकाे छ।

बंगलादेशलाई ऐतिहासिक जित दिलाउन सिराज जाहान साेप्नाले खेलकाे११ओे र ५३ओ मिनेटमा २गाेल गरिन् भने कृष्णा रानीले२३ओ मिनेटमा एक गाेल गरिन्।

उता बंगलादेशसंग हारेतापनि समूह उपविजेताकाे रुपमा भारत सेमिफाइनलमा प्रवेश गर्दै फाइनल प्रवेशकाे लागि आयाेजक नेपालकाे सामना गर्नेछ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : १३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको