२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाकिस्तानले माल्दिभ्सलाई ७-० ले हरायाे।

HAMRO HILLIHANG



नाेगेनहाङ लिम्बू /काठमाडौ ,२७ भदाै,दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपमा केही बेर अघि सम्पन्न खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७-० ले हराएकाे छ।

प्रतियोगिताबाट बाहिरिएका दुवै टाेलीबिचकाे प्रतिष्ठाकाे रुपमा हेरिएको साे खेलमा पाकिस्तानका नादिया खानले चार गाेल र खादिजा काज्मीले दुई गाेल गरीन ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : ५६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक