५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाकिस्तानले माल्दिभ्सलाई ७-० ले हरायाे।

HAMRO HILLIHANG



नाेगेनहाङ लिम्बू /काठमाडौ ,२७ भदाै,दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपमा केही बेर अघि सम्पन्न खेलमा पाकिस्तानले माल्दिभ्सलाई ७-० ले हराएकाे छ।

प्रतियोगिताबाट बाहिरिएका दुवै टाेलीबिचकाे प्रतिष्ठाकाे रुपमा हेरिएको साे खेलमा पाकिस्तानका नादिया खानले चार गाेल र खादिजा काज्मीले दुई गाेल गरीन ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ९ : ५६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज