१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालले श्रीलंकाकाे पाेष्टमा आधादर्जन गाेल हान्याे।



नाेगेनहाङ लिम्बू /काठमाडौ ,२७ भदौ ,काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आजकाे खेलमा नेपाली महिला फुटबल टिमले श्रीलंकाली पाेष्टमा आधादर्जन गाेल गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ।
श्रीलंकालाई ६-० गाेलअन्तरमा हराउन खेलकाे ९ मिनेटमा रश्मि घिसिङले ,११ मिनेटमा सरु लिम्बूले ,१७ मिनेटमा अमृता जैसीले र इन्जुरी समयमा दिपा शाहीले गाेल गरिन्।
बाँकी २ गाेल दाेश्राे हाफमा भएकाे थियाे।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ३ : १८ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको