५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालले श्रीलंकाकाे पाेष्टमा आधादर्जन गाेल हान्याे।



नाेगेनहाङ लिम्बू /काठमाडौ ,२७ भदौ ,काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आजकाे खेलमा नेपाली महिला फुटबल टिमले श्रीलंकाली पाेष्टमा आधादर्जन गाेल गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ।
श्रीलंकालाई ६-० गाेलअन्तरमा हराउन खेलकाे ९ मिनेटमा रश्मि घिसिङले ,११ मिनेटमा सरु लिम्बूले ,१७ मिनेटमा अमृता जैसीले र इन्जुरी समयमा दिपा शाहीले गाेल गरिन्।
बाँकी २ गाेल दाेश्राे हाफमा भएकाे थियाे।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ३ : १८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज