१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतले माल्दिभ्सकाे पाेष्टमा ९ गाेल हाल्यो ।



नाेगेनहाङ लिम्बू /काठमाडौं ,२५ भदौ ,दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपमा केहीबेर अघिकाे खेलमा सर्वाधिक गाेलअन्तर ९-० ले डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेकाे छ।

साे प्रतियोगितामा भारतकी अन्जु तामाङले ह्याटि्रक सहित ४ गाेल,डाईमेइङ ग्रेसले २ गाेल,प्रियङ्कादेवि,काश्मिना र साैम्या गुगुलाेथले समान १,१ गाेल गरे।
यसअघिको खेलमा बंगलादेशले पाकिस्तानलाई ६-०ले हराएको थियाे।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  २ : ३१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र