६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भारतले माल्दिभ्सकाे पाेष्टमा ९ गाेल हाल्यो ।



नाेगेनहाङ लिम्बू /काठमाडौं ,२५ भदौ ,दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपमा केहीबेर अघिकाे खेलमा सर्वाधिक गाेलअन्तर ९-० ले डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेकाे छ।

साे प्रतियोगितामा भारतकी अन्जु तामाङले ह्याटि्रक सहित ४ गाेल,डाईमेइङ ग्रेसले २ गाेल,प्रियङ्कादेवि,काश्मिना र साैम्या गुगुलाेथले समान १,१ गाेल गरे।
यसअघिको खेलमा बंगलादेशले पाकिस्तानलाई ६-०ले हराएको थियाे।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  २ : ३१ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज