९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपन्यासकार मनु योङहाङको ऐतिहासिक उपन्यास”थोक्फेला”कोरियामा विमोचित

काठमाडौं, पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङको उपन्यास "थोक्फेला" दक्षिण कोरियाको राजधानी सोलमा विमोचन भएको छ । योङहाङ समाज कोरियाले एक कार्यक्रम गरेर सुभेक्षा रेष्टुरेन्टको सभाहल दोङदेमुनमा सो उपन्यास विमोचन गरेको हो । उपन्यासकार मनु योङहाङको यो चौथो कृति हो । विमोचन कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सरोज योङहाङले गर्नुभएको थियो । प्रमुख अतिथि याक्थुङ चुम्लुङ द…