९ कार्तिक २०८३, आइतबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उपन्यासकार श्याम सिंघकलाई मनमाया बान्तवा पुरस्कार

झापा, रेमिटल्यान्ड उपन्यास लेखेर चर्चामा आएका तेह्रथुमे उपन्यासकार श्याम सिंघकलाई यस वर्षको मनमाया बान्तवा पुरस्कारबाट पुरस्कृत गरिएको छ । आज झापाको शिवसताक्षी-१ धरमपुरस्थित नवनासो पुस्तकालयको सभाहलमा रु १५ हजार रुपैयाको सो पुरस्कारबाट उहाँलाई पुरस्कृत गरिएको हो । मनमाया बान्तवा प्रतिष्ठानको अध्यक्ष निहाङ किराती तथा कवि मनु मन्जिलले संयुक्त रुपमा खादा ओढाएर उपन्यासकार सिंघकलाई पुरस्कार राशी…