१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साहित्यकार सगुन सुसारालाई स्वर्णिम साहित्य पुरस्कार प्रदान गरिने



पाँचथर, उत्तरवर्ती साेचका प्रवर्तक साहित्यकार सगुन सुसारालाई स्वर्णिम साहित्य पुरस्कार २०८२ बाट पुरस्कृत गरिने भएको छ । स्वर्णिम साहित्य समाज बराह क्षेत्र सुनसरीद्धारा वितरण गरिने रु.५० हजार १सय ५१ रुपैयाँको साहित्य पुरस्कार साहित्यकार सगुन सुसारालाई प्रदान गरिने भएको हाे।

पाँचथरको रवि -८ (मिक्लाजुङ -४ ) मा जन्मेर लामो समयदेखि साहित्य सृजनामा लागेका साहित्यकार सगुन सुसाराकाे पुस्तकहरु श्रदाकाे फूल २०५६(कथा),माङफुङकाे कायाकल्प -२०६४ (कविता ), मलाई माया गर्ने मान्छे-२०६६(गजल), मिथक,बिम्ब र प्रतीक -२०६८ (ताङ्का),लुङ्टा नुङ  साम्सिबुङ -२०७३ ( वान्तावा भाषाकाे गजल),रमिपाङमिचिवाे मिन्मा -२०७७ (वान्तावा भाषाकाे समालोचना ) पाँचथरमा राईहरु -२०७७ (इतिहास ) प्रकाशित भएको छ,त्यस्तै तुम्बेवा साहित्यिक मासिक पत्रिका -२०५६,श्रृङखला द्धैमासिक साहित्यिक पत्रिका -२०५७,चक्रव्युह साहित्यिक पत्रिका -२०६० र साहित्यिक ताङ्का-२०६२ काे सफल सम्पादन गरिसक्नु भएको

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : १६ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र