५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

साहित्यकार सगुन सुसारालाई स्वर्णिम साहित्य पुरस्कार प्रदान गरिने



पाँचथर, उत्तरवर्ती साेचका प्रवर्तक साहित्यकार सगुन सुसारालाई स्वर्णिम साहित्य पुरस्कार २०८२ बाट पुरस्कृत गरिने भएको छ । स्वर्णिम साहित्य समाज बराह क्षेत्र सुनसरीद्धारा वितरण गरिने रु.५० हजार १सय ५१ रुपैयाँको साहित्य पुरस्कार साहित्यकार सगुन सुसारालाई प्रदान गरिने भएको हाे।

पाँचथरको रवि -८ (मिक्लाजुङ -४ ) मा जन्मेर लामो समयदेखि साहित्य सृजनामा लागेका साहित्यकार सगुन सुसाराकाे पुस्तकहरु श्रदाकाे फूल २०५६(कथा),माङफुङकाे कायाकल्प -२०६४ (कविता ), मलाई माया गर्ने मान्छे-२०६६(गजल), मिथक,बिम्ब र प्रतीक -२०६८ (ताङ्का),लुङ्टा नुङ  साम्सिबुङ -२०७३ ( वान्तावा भाषाकाे गजल),रमिपाङमिचिवाे मिन्मा -२०७७ (वान्तावा भाषाकाे समालोचना ) पाँचथरमा राईहरु -२०७७ (इतिहास ) प्रकाशित भएको छ,त्यस्तै तुम्बेवा साहित्यिक मासिक पत्रिका -२०५६,श्रृङखला द्धैमासिक साहित्यिक पत्रिका -२०५७,चक्रव्युह साहित्यिक पत्रिका -२०६० र साहित्यिक ताङ्का-२०६२ काे सफल सम्पादन गरिसक्नु भएको

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ९ : १६ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज