८ कार्तिक २०८३, शनिबार | October 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कथा- गुरुपूर्णीमा र टीका सर

एकाविहानै ह्वाटसएपमा नोटिफिकेशन आयो । मैले रिसिभ गरे । रिताले मेसेज गरेको रहेछ । एकैछिन त लिङ्क खोलौं कि नखोलौ दोमन भयो,अन्तत: लिङ्क खोले । "शुभ जन्मदिन तथा गुरुपूर्णिमाको शुभकामना मेमलाई" "धन्यवाद रिता,तिमी मेरो असल विद्यार्थी" मैले जवाफ फर्काएँ । "कोरियाको सुनमुन पार्कमै छु मेम म,हजुर पनि सोलतिर नै होइन र" रिताको जवाफ आयो ।…