१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेह्रथुमका उपन्यासकार श्याम सिङ्घक मनमाया बान्तवा स्मृति पुरस्कारबाट पुरस्कृत



काठमाडौं,  तेह्रथुमका उपन्यासकार तथा आख्यानकार श्याम सिङ्घक २०८२ सालको मनमाया बान्तावा स्मृति पुरस्कारद्वारा पुरस्कृत हुनु भएको छ ।

झापा शिवसताक्षी नगरपालिका वडा नं १, धरमपुर स्थित मनमाया बान्तावा प्रतिष्ठानले आज एक प्रेस विज्ञप्तिमार्फत सो पुरस्कार सिङ्घकलाई प्रदान गरिने जनाएको हो ।

यसअघि सो पुरस्कारबाट कविता नेपाल, प्रकाश थाम्सुहाङ, रोहित खपाङ्गी, कविता राई गाउँले र विमला तुम्खेवा पुरस्कृत भइसक्नु भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : २९ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र