काठमाडौं ,शिक्षक सेवा आयाेगले निमावि तहमा १,०५६ शिक्षक पदमा विज्ञापन गरेकाे छ। माग गरिएको शिक्षकहरुमा सबैभन्दा बढि गणित /विज्ञानमा ३५१ जना र सबैभन्दा कम शुक्ल यजुर्वेद र संस्कृत कर्मकाण्डमा १,१ जना छन्।नेपालीमा ६५,अंग्रेजीमा ११६,गणितमा १४४,विज्ञानमा २८२,सामाजिकमा ८९ शिक्षक माग गरिएको छ। आज प्रकाशित विज्ञापनमा नेपालीमा देशभर ६५ निमावि शिक्षक माग गरिएको छ।प्रदेश १मा ९ खुला,३…