१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाहिरियाे रास्वपा सरकारबाट,बुझाए मन्त्रीहरुले राजिनामा



काठमाडौ,अन्तत:राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले राजिनामा गरेपछि रास्वपा सरकारबाट बाहिरिएकाे छ।

आइतबार साँझ रास्वपाका ३ जना मन्त्रीहरु श्रम,राेजगार तथा सामाजिक सुरक्षा मन्त्री डाेलप्रसाद अर्याल,शिक्षा विज्ञान तथा प्रविधी मन्त्री शिशिर खनाल र जनसंख्या तथा स्वास्थ्य राज्यमन्त्री डा.ताेसिमा कार्कीले प्रधानमन्त्री   निवास,बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डसामु राजिनामा पत्र बुझाउनुभएकाे छ।

रास्वपाकाे केन्द्रीय कार्यालय बसुन्धारामा आईतबार दिउसाे बसेकाे केन्द्रीय समिति र संसदिय दलकाे बैठकले सरकारमा रहेकाे मन्त्रीहरुलाई फिर्ता बाेलाउने निर्णय गरेकाे थियाे।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : ५७ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको