३० जेष्ठ २०८२, शुक्रबार | June 13, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

डिभिजन टु क्रिकेट: नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित

काठमाडौं, डिभिजन टु क्रिकेटमा नेपालद्वारा नेदरल्याण्ड १६ रनले पराजित भएको छ । गतराती फोर्टहिल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पुरै ओभरमा ९ विकेट गुमाएर बनाएको २३६ रनको सामान्य लक्ष्य पछ्याउन नसक्दा नेदरल्याण्डले हार व्योहोरेको हो । उसले ४९.२ ओभरमा सबै विकेट गुमाएर २२० रनमात्र जोड्यो । नेदरल्याण्डलाई धरासायी बनाउन सन्दिप लामीछाने र नरेश यादवले ३,३…