३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर हिलिहाङ-३,डाँडेमा प्रेम योङहाङको गोठमा आगलागी

पाँचथर,पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ३,डाँडेको प्रेम योङहाङको गाइगोठमा गत राती आगलागी भएको छ। राती ११:०० बजेतिर अचानक भएको आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट हुनुको साथै गोठमा रहने दुहुनो गाई र बाछासमेत जलेर  घाइते भएको बताइएको छ । घटनाको कारण थाहा हुन नसकेको र क्षतिको पूर्ण विवरण आइसकेको छैन् ।