पाँचथर । अविरल वर्षाबाट हिलिहाङ-३ मा घर लडेर क्षति भएको छ।
हिलिहाङ गाउँपालिका वडा नम्बर तिन नुब्सा पाङ्गभे निवासी धन प्रसाद योङहाङ बैदारे माइलाको घरको मतान ढलेको हो ।
रातभरीको झरी वर्षाको कारण करिब रातको दुई बजेको समयमा मतान ढलेर क्षति भएको बताइएको छ । मतानसँगै रहेको सामानहरुमा क्षति पुगेको बताइएको छ ।








प्रतिक्रिया