३० चैत्र २०८०, शुक्रबार | April 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पूर्व पश्चिम लोकमार्गको कर्णाली पूलमा आगलागी

काठमाडौं,पूर्व पश्चिम लोकमार्ग अन्तर्गत कर्णाली पूलमा आगलागी भएको छ।बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं २ मा पर्न कर्णाली पूलमा सो आगलागी भएको सुदुर पश्चिम प्रदेश आन्तरिक तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार हिजो अपरान्ह साढे ४ बजेदेखि विरगन्जबाट कन्चनपुरको लागि लाइटर लोड गरेर आउदै गरेको ट्रकमा एक्कासि आगो लागेको जनाइएको हो। सो आगलागीलाई नियन्त्रणमा…