३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

भूकम्पमा परेर टर्कीकाे गाेलकिपरकाे निधन



काठमाडौ, हिजाे गएकाे विनाशकारी ७.८ रेक्टरस्केलकाे भूकम्पमा परेर टर्कीकाे गाेलकिपर अहमेट इयुट तुर्कस्लानकाे निधन भएकाे छ।उनकाे क्लब येनी मालस्यास्पाेरले भूकम्पमा परेर निधन भएकाे पुष्टि गरेकाे छ।

क्लबद्वारा जारी विज्ञप्तीमा २८ वर्षिय तुर्कस्लान क्लबमा २०२१ देखि आवद्ध रहेकाे र भूकम्पमा गुमाएकाे भनिएकाे छ।तुर्कलास्लानले आफ्नाे करियरकाे सम्पूर्ण जीवन टर्कीकाे विभिन्न क्लवहरुमा विताएका थिए।

भग्नावशेषबाट उनकाे श्रीमती कुब्रा तुर्कलानास्लान भने जाेगिन सफल भएकाे बताइएकाे छ।भूकम्पमा परेर टर्की र सिरियामा ८ हजार बढिकाे मृत्यु भएकाे बताइएकाे छ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : १९ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु