४ कार्तिक २०८३, मंगलबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाहिरियो राप्रपा सरकारबाट,बुझाए प्रधानमन्त्रीलाई राजिनामा

काठमाडौं ,अन्तत: राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएकाे छ।आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाका मन्त्रीहरुले सामुहिक राजिनामा पत्र बुझाएका छन्। शनिबार दिउसो बालुवाटारमा प्रधानमन्त्री समक्ष राप्रपाकाे तर्फबाट सरकारमा सहभागी उपप्रधान,उर्जा,जलश्रोत तथा सिचाइ मन्त्री राजेन्द्र लिङदेन,शहरी विकास मन्त्री विक्रम पाण्डे,कानुन,न्याय तथा संसदिय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र उर्जा जलश्रोत तथा सिंचाइ राज्यमन्त्री दिपकबहादुर सिंहले मन्त्री पदबाट सामुहिक…