६ चैत्र २०७९, सोमबार | March 20, 2023

©2023 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

बाहिरियो राप्रपा सरकारबाट,बुझाए प्रधानमन्त्रीलाई राजिनामा



काठमाडौं ,अन्तत: राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएकाे छ।आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाका मन्त्रीहरुले सामुहिक राजिनामा पत्र बुझाएका छन्।

शनिबार दिउसो बालुवाटारमा प्रधानमन्त्री समक्ष राप्रपाकाे तर्फबाट सरकारमा सहभागी उपप्रधान,उर्जा,जलश्रोत तथा सिचाइ मन्त्री राजेन्द्र लिङदेन,शहरी विकास मन्त्री विक्रम पाण्डे,कानुन,न्याय तथा संसदिय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र उर्जा जलश्रोत तथा सिंचाइ राज्यमन्त्री दिपकबहादुर सिंहले मन्त्री पदबाट सामुहिक राजिनामा बुझाएका हुन्।

चुनावअघिकाे पुरानो गठबन्धन ब्यूंतिएपछि राप्रपाकाे केन्द्रीय सम्पादन समितिकाे शनिवार विहान सरकारबाट बाहिरिने निर्णय गरेको थियाे।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  २ : ०९ बजे

ताप्लेजुङको पाथिभरा क्याम्पसमा दस गुणा बढि मत सहित नेविसंघको अर्जुन खिम्दिङ विजयी

ताप्लेजुङ,ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसकाे स्ववियु चुनाबमा नेविसंघको अर्जुन खिम्दिङ विपक्षी

उर्लाबारी क्याम्पस माेरङमा नेविसंघ प्यानलै विजयी

उर्लाबारी,पूर्वि माेरङकाे उर्लाबारी बहुमुखी क्याम्पसमा स्थापनाकालदेखि इतिहासमा पहिलाेपटक नेविसंघले आठ

९११ निमावि शिक्षकको लागि ७८,४७९ जना र ६७५ माविमा ३८,३३७ जनाकाे महाभिडन्त

काठमाडौं,शिक्षक सेवा आयाेगले विज्ञापन गरेकाे निमावि तहकाे ९११ शिक्षक पदमा

तेह्रथुम क्याम्पस,चुहानडाडामा नेवि संघ प्यानलै विजयी

आठराई,पूर्वि पहाडमा रहेकाे त्रिविकाे एकमात्र आंगिक क्याम्पस,चुहानडाडा क्याम्पस आठराईमा नेविसंघको

नेविसंघले रुपन्देहीको जनता कलेजबाट खाता खाेल्याे।

बुुटवल,स्ववियु निर्वाचनकाे नतिजा सार्वजनिक हुन थालेकाे छ।रुपन्देहीको लिलाधर घिमिरे छापिया