१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गुल्मीमा आगाेले जलेर वृद्धाको मृत्यु



काठमाडौं,गुल्मीमा आगाेले जलेर एक ८३ वर्षिया वृद्धाको मृत्यु भएको छ।

इस्मा गाउँपालिका-१,हस्तिपुरका पवित्रा खत्रीलाई उपचारको लागि पाल्पा लैजाने क्रममा मृत्युु  भएकाे प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

आइतबार उखु पेलेर बाँकी रहेकाे खाेस्टाकाे आगाे तापीरहेकाे खत्रीको साडीबाट शरिरमा आगाे फैलिएको छिमेकी जंग खत्रीले बताए ।घाइते खत्रीलाई उपचारकाे लागि गुल्मी अस्पतालबाट पाल्पा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इस्मा-१,हस्तिपुरका वडाध्यक्ष शेरबहादुर कुंवरले जानकारी दिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ४ : ५१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र