२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टर्कीमा भुकम्प,४३००बढिकाे मृत्यु बिसौ हजार घाइते



काठमाडौ,दक्षिणपूर्वि टर्किमा आज गएकाे भूकम्पमा परेर टर्की र सिरियामा ४,३०० बढिकाे मृत्यु हुनाकाे साथै बिसौ हजार बढि घाईते भएका छन्।

टर्कीकाे गाजिन्टेप प्रान्तकाे नुरडागीमा केन्द्रविन्दु भएकाे ७.८ रेक्टरस्केलकाे साे भुकम्पकाे केन्द्रविन्दु जमिनदेखि २४.१ किमि तल रहेकाे बताइएकाे छ।साे भुकम्पकाे धक्का लेवनान र इजरायलसम्म महसुस गरिएकाे थियाे।

टर्कीमा याे भुकम्प सन् १९३९ भन्दा पछिकाे शक्तिशाली मानिएकाे छ जुन भुकम्पमा परेर ३० हजारजनाकाे मृत्यु भएकाे थियाे।

राजधानी इस्तानबुलबाट १,००० जना उद्धारकर्ता उद्धारसामाग्री लिएर प्रस्थान गरेकाे तर चिसाे र सुख्खा मौसमकाे कारण उद्धारमा कठिनाई आएकाे बताइएकाे छ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ३ : ५१ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक