१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फालेलुङकाे तेर्ह्रौ गाउँकार्यपालिकाबाट वडासचिवहरुकाे जिम्मेवारी ताेकियाे।



फालेलुङ,पाँचथर जिल्लाकाे फालेलुङ गाँउपालिकाकाे तेर्हौ गाउँ पालिकाकाे बैठकले फालेलुङ गाउँपालिकाकाे वडासचिवहरुकाे जिम्मेवारी ताेकेकाे छ।

गाउँ पालिका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष भरत खपाङ्गीका अनुसार वडा नं १ काे वडा सचिवमा हेम तुम्वापाे,वडा नं २ काे वडा सचिवमा राजेन्द्र खत्री, वडा नं ३काे वडा सचिवमा महेन्द्र केरुङ,वडा नं ४ काे वडा सचिवमा मान प्रसाद सावदेन,वडा नं ५ काे वडा सचिवमा विक्रम ग्यांमी,वडा नं ६ काे वडा सचिवमा रानी राई ,वडा नं ७ काे वडा सचिवमा प्रजापति बाँस्काेटा र वडा नं ८ काे वडा सचिवमा प्रकाश सेन्चुरीलाई जिम्मेवारी ताेकिएकाे छ।

स्वास्थ्य शिविर फालेलुङ-७ मा संचालन गर्नुकाे साथै पालिकास्तरिय भलिबल प्रतियोगिता जुनेली युवा क्लव मच्छेबुङलाई आयाेजना गर्न दिने जनाइएको छ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ९ : २४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको