३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

याङवरक -२ मा नि:शुल्क पशुलाई पिपिआर खाेप लगाइने



फिदिम,पाँचथरकाे याङवरक गाउँपालिका वडा नं.-२,फलैचामा पशुपालक कृषकहरुकाे लागि नि:शुल्क पशुशिविर यहि २०७९ माघ २६ गतेदेखि २९ गतेसम्म सन्चालन गरिने भएकाे छ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरकाे आयाेजनामा तथा पशु सेवा शाखा याङवरककाे सहकार्यमा भेडाबाख्रामा लाग्ने पिपिआर,सुँगुर बंगुरमा लाग्ने स्वाइन फ्लु र कुखुरामा लाग्ने रानीखेत राेगकाे विरुद्धमा नि:शुल्क खाेप दिइने वडाध्यक्ष देउकुमार याेङहाङले बताउनुभयो ।

उहाँको अनुसार नाम्रेक,सेरेजा, तिम्तिम्बु,फलैचा र फलैचागढी आसपास गरेर पाँच स्थानमा नि:शुल्क खाेप कार्यक्रम चलाइनेछ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : ०६ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु