३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

टर्कीकाे भूकम्पमा मृतककाे संख्या साेह्र हजार नाघ्याे



काठमाडौं,साेमबार गएकाे टर्कीकाे विनासकारी भूकम्पमा परेर मृत्यु हुने मृतककाे संख्या साेह्र हजार नाघेकाे छ। ७.८ रेक्टर स्केलकाे साे भूकम्पमा परेर टर्कीमा १२,१७३ जना र सिरियामा ३,१६२ बढिकाे मृत्यु भएकाे पुष्टि भएकाे छ।

कठ्यांग्रिदाे जाडाेकाे वावजुद पनि चौथाे दिनसम्ममा पनि उद्धारकर्ताहरुले भग्नावशेषबाट जिउदै मानिसहरुकाे उद्धार गरिरहेका छन् तर अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले ढिलाे र कमजाेर उद्धारकाे आलाेचना गरिरहेका छन्।

यति धेरै संख्यामा मृत्युहुनुमा भूूूकम्म विहानीपख जानू र धेरै मानिसहरु सुतिरहेकाे हुनु बताइएकाे छ। धेरै मानिसहरु भग्नावशेषमा च्यापिनु र सुख्खा र चिसाे मौसमकाे कारण उद्धारकर्ताहरु समयमा नै घटनास्थलमा पुग्न नसक्नु बताइएकाे छ।

 

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ३ : ५४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु