७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपालद्वारा स्कटल्याण्ड ३ विकेटले पराजित ,दिपेन्द्रकाे ८५ रन

काठमाडौं ,किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले आइसिसि विश्वकप लिग २ मा स्कटल्याण्डलाई  १८ बल बाँकी छदै ३ विकेटले हराएको छ।शुक्रबार नेपालले स्कटल्याण्डकाे २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर भेट्टायाे। नेपालकाे लागि दिपेन्द्र सिंह ऐरीले ८५ रन र कुशल मल्लले ८१ रन बनाए भने साेमपाल कामीले २४ रन बनाए।