३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

समिक बडाल अनेरास्ववियुकाे अध्यक्षमा निर्वाचित



काठमाडौं,काठमाडौंमा सम्पन्न अनेरास्ववियुकाे २३ओ महाधिवेशनबाट समिक बडाल अध्यक्षमा निर्वाचित हुनुभएको छ।उहाँले निकटतम प्रतिद्वन्द्वी आरसि लामिछानेलाई पराजित गर्नुभएको हाे।

प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलकाे अनुसार बडालले ९६२ मत प्राप्त गर्दा लामीछानेले ३५६ मत प्राप्त गरे।उपाध्यक्षमा गाेविन्द नारायण घर्ती ,मर्यादा विष्ट र धर्म गिरी निर्वाचित भएका छन् भने सन्जिव धिताल,सुजन कडरिया,प्रकाश पौडेल ,दिपेश प्रसाईं,अन्जना शिवाकोटी ,आरती भट्टराई र विनिता काफ्ले सचिवमा तथा सङ्गम अर्याल काेषाध्यक्षमा निर्वाचित भएका छन्।

महाधिवेशनमा १,५८८ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागीता रहेको र दुइवर्षे कार्यकालकाे १७ पदाधिकारी सहित १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएकाे बताइएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ४८ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु