६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

समिक बडाल अनेरास्ववियुकाे अध्यक्षमा निर्वाचित



काठमाडौं,काठमाडौंमा सम्पन्न अनेरास्ववियुकाे २३ओ महाधिवेशनबाट समिक बडाल अध्यक्षमा निर्वाचित हुनुभएको छ।उहाँले निकटतम प्रतिद्वन्द्वी आरसि लामिछानेलाई पराजित गर्नुभएको हाे।

प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलकाे अनुसार बडालले ९६२ मत प्राप्त गर्दा लामीछानेले ३५६ मत प्राप्त गरे।उपाध्यक्षमा गाेविन्द नारायण घर्ती ,मर्यादा विष्ट र धर्म गिरी निर्वाचित भएका छन् भने सन्जिव धिताल,सुजन कडरिया,प्रकाश पौडेल ,दिपेश प्रसाईं,अन्जना शिवाकोटी ,आरती भट्टराई र विनिता काफ्ले सचिवमा तथा सङ्गम अर्याल काेषाध्यक्षमा निर्वाचित भएका छन्।

महाधिवेशनमा १,५८८ जना प्रतिनिधि र पर्यवेक्षकको सहभागीता रहेको र दुइवर्षे कार्यकालकाे १७ पदाधिकारी सहित १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएकाे बताइएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ४८ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज