१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चितवन-२ मा बैशाख १० गते उपनिर्वाचन हुने



काठमाडौं ,राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष रवि लामिछानेको नागरिकताकाे मुद्दाको अन्तिम फैसलासँगै रिक्त भएकाे चितवन-२ काे प्रतिनिधि सभा सदस्य पदकाे उपचुनाव यहि २०८० साल बैशाख १० गते आइतबार गर्ने भएको निर्वाचन आयाेगले जनाएको छ।

निर्वाचन आयाेगकाे आइतबार बसेकाे बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ काे दफा ६८ बमाेजिम चितवन-२ मा उपचुनाव यहि २०८० साल बैशाख १० गते आइतबार गरिने निर्णय गरेकाे आयाेगका प्रवक्ता शालिग्राम पौडेलले बताउनु भयाे।

यसकाे लागि आगामी चैत २० गते मनाेनयन दर्ता गरिने तथा फागुन १ गते देखि चैत १६ गते सम्म मतदाता नामावली संकलन गरिने बताइएको छ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ८ : ४१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र