५ फाल्गुन २०८१, सोमबार | February 18, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहिनन् गुल्मीको माननीय डा.चन्द्र भन्डारीकाे माता हरिकला भन्डारी



काठमाडौं,ग्यास सिलिन्डर विष्फोटबाट घाइते भएकाे  कांग्रेस सांसद डा.चन्द्र भन्डारीकी आमा हरिकला भन्डारीकाे निधन भएको छ।किर्तिपुर अस्पतालमा  उपचारकाे क्रममा ८७ वर्षिया आमा हरिकला भन्डारीकाे आज १०:५८ बजे निधन भएको जनाइएको छ।

आमासँगै घाइते नेता डा.भन्डारीकाे किर्तिपुरस्थित क्लिफिड एन्ड वर्न सेन्टरमा उपचार भइरहेकोमा अवस्था जटिल बन्दै गएकाले थप उपचारको लागि मुम्बईस्थित नेशनल वर्न सेन्टर लैजाने तयारी भैरहेकाे जनाईएकाे छ।

गतराती बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विष्फाेट भएर आगलागी हुंदा घाइते भएका आमालाई बचाउन जादा सांसद भन्डारी पनि घाइते भएकाे बताइएको छ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १ : ०२ बजे

उपन्यासकार मनु योङहाङको उपन्यास थोक्फेलाको विमर्श तथा पुस्तक चर्चा सम्पन्न ।

माइधार, झापा । पाँचथर हिलिहाङका उपन्यासकार मनु योङहाङको चौथो कृति

ताप्लेजुङमा बन्द जारी, नेता प्रदीप मादेन पक्राउ

ताप्लेजुङ, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारबाट प्रहरीले बजार बन्द गराउँदै हिडेका

प्राकृतिक विपत्ति र‍‍ोक्न हेंवा खोलामा क्षमा पूजा गरिने

हिलिहाङ। पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकाको बिचमा रहेको हेवाँ

पतिको रिसले सल्यानमा एक महिलाद्वारा दुई छोरीको हत्या

कुपिण्डे । २६ वर्षीया पूर्णिमा राना मगरलाई दुई छोरीको हत्या

आजको भू-कम्पले सोलुखुम्बुका २ घर भत्कियो ।

सोलुखुम्बु : आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु